Tuesday, June 16, 2009

Saturday, June 13, 2009

सिन्धुलीगढीमाको माथिल्लो भाग जहाँ पाँच सयजति मान्छे अटाउन सक्छन् ।


सिन्धुलीगढीमा पत्रकार राजेन्द्र बस्नेत बस्नेत, लीला घिमिरे र श्रीमती घिमिरे


सिन्धुलीको जुनार खाउँ क्यारे…


सिन्धुलीगढीको माथिल्लो भाग ।


सिन्धुलीको रतनचुरा जुनारको लागि प्रख्यात मानिन्छ । सो ठाउँमा पहिलोपटक जुनारको व्यावसायिक खेती गर्ने विष्णु श्रेष्ठ हुन् । आपुनै जुनार बगैंचामा विष्णु


जुनारको जुस बनाउँदै सिन्धुलीकी एक युवती


रसीलो junaar

रसीलो जुनार

blogspot

सिन्धुलीगढी जहाँबाट बि्रटिस साम्राज्यवाद भागेका थिए ।




सिन्धुलीगढी भएर जाने बीपी राजमार्ग । सौन्दर्यको हिसावले उत्कृष्ट मार्गका रुपमा लिइन्छ ।


सिन्धुली जिल्लालाई जुनारको जिल्ला पनि भनिन्छ ।


सिन्धुलीगढीमा शैक्षिक भ्रमणमा आएका विद्यार्थीहरु