सिन्धुलीगढी
साक्षी वीरताको
Tuesday, June 16, 2009
Saturday, June 13, 2009
सिन्धुलीगढीमाको माथिल्लो भाग जहाँ पाँच सयजति मान्छे अटाउन सक्छन् ।
सिन्धुलीगढीमा पत्रकार राजेन्द्र बस्नेत बस्नेत, लीला घिमिरे र श्रीमती घिमिरे
सिन्धुलीको जुनार खाउँ क्यारे…
सिन्धुलीगढीको माथिल्लो भाग ।
सिन्धुलीको रतनचुरा जुनारको लागि प्रख्यात मानिन्छ । सो ठाउँमा पहिलोपटक जुनारको व्यावसायिक खेती गर्ने विष्णु श्रेष्ठ हुन् । आपुनै जुनार बगैंचामा विष्णु
जुनारको जुस बनाउँदै सिन्धुलीकी एक युवती
रसीलो junaar
रसीलो जुनार
blogspot
सिन्धुलीगढी जहाँबाट बि्रटिस साम्राज्यवाद भागेका थिए ।
सिन्धुलीगढी भएर जाने बीपी राजमार्ग । सौन्दर्यको हिसावले उत्कृष्ट मार्गका रुपमा लिइन्छ ।
सिन्धुली जिल्लालाई जुनारको जिल्ला पनि भनिन्छ ।
सिन्धुलीगढीमा शैक्षिक भ्रमणमा आएका विद्यार्थीहरु
Newer Posts
Home
Subscribe to:
Posts (Atom)