Friday, February 11, 2011

सिन्धुलीगढीमा एक दिने महोत्सव

सिन्धुलीय श्रेष्ठ समाजको आयोजनामा फागुन ५ गते सिन्धुलीगढीमा एक दिने महोत्सव हुँदैछ । काठमाडौडौँबाट फागुन ४ गते बस मोटरसाइकलमा महोत्सवका लागि जाने तयारी भइरहेको छ ।